मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
-
- $2.99
-
- $2.99
Publisher Description
हास्य शैलीको पुस्तिका: यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक साथी छन् । तर जोन एक पागल मनोचिकित्सकबाट पीडित थिए जो कप्तान कुरो उनको कल्पनाको केवल एक पात्र हुन् भन्ने कुरामा निश्चित थिए । उक्त श्रृंखलाहरुमा, जोन र कप्तान कुरो संसारलाई एक श्रेष्ठतर स्थान बनाउन प्रयासरत देखिन्छन् । यस भागमा मनोचिकित्सकलाई कप्तान कुरोकोमा ल्याईनेछ, जसले मनोचिकित्सकलाई सामान्य व्यक्ति बन्न मद्दत गर्दछ जसले बदलामा अरुलाई मद्दत गर्दछ । यो एक रमाइलो श्रृंखला रहनेछ ।
Time Magic: Reclaim your time, reclaim your life with the new bestselling book for fans of Atomic Habits and The 5am Club. WINNER OF THE ABBA BOOK
2023
Expanded Glossary and Notes: Compendium to the Sequetus Series
2014
मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
Captain Kuro From Mars Is Going Home Comic Strip Booklet
2019
Captain Kuro From Mars Is Going Home
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन हास्य शैलीको पुस्तिका
2018