Bhagwan Kaha Chau Timi
-
- $4.99
-
- $4.99
Publisher Description
हामी मानिसमा मात्रै आउँछ नकारात्मक बिचार।
हामी मध्य केहि बुद्ध,नानक,जिसस आदि जस्ता बिचार राम्रा भएका पनि समय समयमा भेटिने गर्छन्।
तर बिडम्बना,हामीले के गर्यौ?
हामीले उनीहरुको बिचारलाई होइन,
उनीहरुलाई नै मान्न थाल्यौ ।