मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै

मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जाद‪ै‬

    • 59,00 Kč
    • 59,00 Kč

Popis vydavatele

बाह्रवटापुस्तकहरुभन्दाअगाडिकप्तानकुरोपृथ्वीमाआईन्।योमंगलग्रहबाटआएकीकप्तानकुरोकोबाह्रवटापुस्तकश्रृंखलाहरुकोअन्तिमपुस्तकहो।कुरोलेसंसारलाईदूरसञ्चारकोरुपमाशान्तकुराकानीगर्नसिकाइन्।बालबालिकाहरुलेउनलाईधेरैमनपराउँछन्।कप्तानकुरोलेशान्तकुराकानीविचारगोष्ठीद्वाराजेउनलेआफूलाईपछ्याउनेसम्पूर्णकोनिमित्तसोच्दथिन्त्योसिकाइन्।केसहीरकेगलतभन्नेकुरासिकाइन्।पढाईकिनमहत्वपूर्णछभन्नेकुरापनिउनलेसिकाइन्।उनलेसंसारलाईकसरीप्रदूषणलाईकमगर्नेरयुद्धनिर्मूलपार्नेभन्नेकुरासिकाइन्।उनलेजीउनकोलागिपाठसिकाईन्।योपुस्तकउनकोअन्तिमपाठहो।उनकोकामपृथ्वीमाछ।
उनकोपहिलोपुस्तकसाठीभाषाहरुमाछन्।उनकोपुस्तकहरुकार्टुनशैलीमारमनोरञ्जनात्मकपुस्तकहरुमाफैलिएकोछ।
योअन्तिमपुस्तकमाउनलेबालबालिकाहरुलाईआफ्नासाथीहरुकसरीछान्ने, कसरीअसलबन्नेभन्नेकुरासिकाएकीछिन्।अबउनीजानुपर्छ।योनिकैनैमनरुनेएपिसोडहो।उनलेपृथ्वीछोड्छिन्।उनलेविशेषगरीउनकोसाथीजोनरउसकोपरिवारलाईसम्झिनेछिन्।उनीनिकैदुःखीछिन्।जबउनीअन्तरीक्षमाउत्रिन्छिन्, कसैलेउनलाईपर्खिरहेकोपाउँछिन्।उसकोनामजरोनहुन्छ।उनलेजरोनलाईपृथ्वीमाआउनुभन्दाअगाडिदेखिनैचिनेकीहुन्छिन्।त्यसपश्चातउनीहरुअर्कोअद्भूतकार्यमालाग्छन्।
(पछिल्लोसमयमाकुरोरजरोनसँगैभएकोकुरालाईअध्ययनगर्नसिक्वेटसश्रृंखलाकोअर्थसिन्ड्रोममिनीसिरीजमाहेर्नुहोस्।)

ŽÁNR
Sci-fi a fantasy
VYDÁNO
2019
26. září
JAZYK
NE
nepálština
ROZSAH
1
stránek
VYDAVATEL
Nick Broadhurst
Informace o poskytovateli
Draft2Digital, LLC
VELIKOST
2,8
MB
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
Captain Kuro From Mars Is Going Home Comic Strip Booklet Captain Kuro From Mars Is Going Home Comic Strip Booklet
2019
Captain Kuro From Mars Is Going Home Captain Kuro From Mars Is Going Home
2019
କ୍ୟାପ୍ଟିନ କୁର ର୍ମସ ସେ ତା କ୍ୟାପ୍ଟିନ କୁର ର୍ମସ ସେ ତା
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुको मद्दत गर्दै मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुको मद्दत गर्दै
2019