मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्घमा हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्घमा हास्य शैलीको पुस्तिका
no. 9 – Captain Kuro From Mars Comic Strip Booklets in Nepali

मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्घमा हास्य शैलीको पुस्तिक‪ा‬

    • 59,00 Kč
    • 59,00 Kč

Popis vydavatele

हास्य शैलीको पुस्तिका । अहिले मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरु, अनि बाँकी सबै पहाडमा बस्छन् । उनीहरु पृथ्वीलाई कसरी बचाउने भन्ने विषयमा काम गरिरहेका छन् । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” चित्र पुस्तक श्रृंखलाको नवौँ पुस्तक हो । पहिलो पुस्तकमा, कप्तान कुरोको जहाज पृथ्वीमा दुर्घटनाग्रस्त भएको हुन्छ जहाँ उनले अष्ट्रेलियामा जोन र उसको परिवारलाई भेट्छिन् । एक दुष्ट मनोचिकित्सकले पिछा गरेपछि, जसले उनीहरु उसलाई पागल बनाउने कल्पना हो भनी विश्वास गर्थ्यो, उनीहरु कुरोको अन्तरीक्ष जहाजमा चढी पहाडहरु तिर भागी जान्छन् । अवश्य कुरोले झैँ हरेक बिरालोले तपाईंलाई मंगल ग्रहबाट आएको भनी भन्नेछ । सम्पूर्ण बिरालाहरु हजारौँ वर्ष पहिले मंगल ग्रहबाट आएका हुन् । काला पोशाक लगाएका मानिसहरुले कुरोलाई धेरै पुस्तक पछाडि भेट्टाउँछन् । उनीहरु पृथ्वीलाई मद्दत गर्न चाहन्छन् । अब उनीहरु, मिलेर संसारलाई कसरी बचाउन सकिन्छ भन्ने कुराको प्रयास गर्नको लागि कुरोसँग मिल्छन् । यस पुस्तकमा, कुरो हाम्रो ग्रहमा भएको प्रदूषणको समस्यालाई निवारण गर्न चाहन्छिन् । तर काला पोशाक लगाएका मानिसहरुले त्यस कुराको अनुसन्धान गर्दा अचम्मको कुरा पत्ता लगाउँछन्, कि उनीहरु अन्तमा फेरि त्यो दुष्ट मनोचिकित्सकको विरुद्ध सामना गर्न थाल्छन्, जो डाक्टर कुट्ज्ब्रेन हो । उसले तिनीहरुको प्रतिनिधित्व गर्छ जोहरु संसारको विनाश गर्न चाहन्छन् । ऊ संसारको सबै भन्दा ठुला प्रदूषकहरुसँग मिलेको हुन्छ । कसले जीत्छ भनी थाह पाउन पुस्तकको अध्ययन गर्नुहोस् । यो तिनीहरुका लागि एकदमै महत्वपूर्ण सानो पुस्तक हो जोहरु झुकेका हुन्छन् र जसले संसारले केही सुधार गर्न सक्छ र आफ्ना बच्चाहरु जीवनमा छिट्टै नै केही स्पर्शवादी विचारहरुको साथमा लाभान्वित हुन सकोस् भन्ने सोँच राखेका हुन्छन् ।

ŽÁNR
Pro děti
VYDÁNO
2019
22. února
JAZYK
NE
nepálština
ROZSAH
2
stránek
VYDAVATEL
Nick Broadhurst
Informace o poskytovateli
Draft2Digital, LLC
VELIKOST
2,7
MB
मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
Captain Kuro From Mars Is Going Home Comic Strip Booklet Captain Kuro From Mars Is Going Home Comic Strip Booklet
2019
Captain Kuro From Mars Is Going Home Captain Kuro From Mars Is Going Home
2019
କ୍ୟାପ୍ଟିନ କୁର ର୍ମସ ସେ ତା କ୍ୟାପ୍ଟିନ କୁର ର୍ମସ ସେ ତା
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर हास्य शैलीको पुस्तिका
2018