मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको फकाई हास्य शैलीको पुस्तिका
-
- 59,00 Kč
-
- 59,00 Kč
Popis vydavatele
हास्य शैलीको पुस्तिका । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको छैटौं पुस्तक हो । यस पुस्तकमा जोनको आमाले बौलाह मनोचिकित्सकलाई घरको बाहिर लुकामारी गरिरहेको अवस्थामा देख्नुहुन्छ । उहाँलाई काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको पत्ता लगाउन सहयोग गर्न पैसा दिएका हुन्छन् । यी सबै परेसानीहरुका कुरा जोनको अति सक्रिय कल्पनाबाट भएको हो र लागू औषधले यसलाई समाधान गर्छ भन्ने कुराको दृढ विश्वास भएकोले गर्दा पक्कै पनि मनोचिकित्सकले जोनलाई लागू औषध दिन चाहानुहुन्छ । जसको लागि केही समयको लागि उहाँले जोनलाई एक्लै भेट्न र उसको घाँटीबाट औषधि कोच्नुछ । कानून बौलाह डाक्टुरको पक्षमा छ, र यो कुरा उहाँलाई थाहा हुन्छ ।
मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
Captain Kuro From Mars Is Going Home Comic Strip Booklet
2019
Captain Kuro From Mars Is Going Home
2019
କ୍ୟାପ୍ଟିନ କୁର ର୍ମସ ସେ ତା
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
2019
काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ । हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्घमा हास्य शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019