मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिका
no. 1 – Captain Kuro From Mars Comic Strip Booklets in Nepali

मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिक‪ा‬

    • 49,00 Kč
    • 49,00 Kč

Popis vydavatele

हास्य शैलीको पुस्तिका। यो बालबालिकाहरुको लागि नेपालीमा लेखिएको चित्र पुस्तक हो । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको पहिलो पुस्तक हो । यो नेपाली संस्करण हो । यो पूस्तक ४० भाषाहरुमा उपलब्ध छन् । जुन कथा, एक मंगलीय जनावर जसले एउटा बिरालोको महसुस गराउँछ । जसको नाम कुरो हुन्छ । उनी अन्तरिक्षमा छुटेकी हुन्छिन् , र उनको अन्तरिक्षयान बिग्रिएको हुन्छ । अन्तरिक्षमा आफ्नो साथी गुमाएको कारण उनी धेरै दुःखी थिइन, र अहिले उनी एक्दमै एक्ली छिन् । उनी अष्ट्रेलियामा पुगेर ठोक्किदै अवतरित भइन् । र एक सानो केटोलाई भेट्छिन्् जसको नाम जोन हुन्छ । ऊ घरबाट भागेको हुन्छ, किनकि उसको दिदी बिरामी हुन्छिन् र उसले यो विश्वास गरेको हुन्छ कि यदि मैले घर छोडें भने मेरो दिदीको उपचारको लागि मेरो बुवा आमासँग पर्याप्त पैसा हुनेछ । कुरोले जोनलाई उसको घर पुग्ने बाटो देखाउन मनाउँछिन् । उनी जोनको साथी बन्छिन् । जोनको दिदी एकदमै बिराम्ी हुन्छिन् तर कुरोसँग विशेष जादुई खुबीहरु हुन्छ । उनले जोनलाई उनको दिदी कसरी निको पार्ने भन्ने तरिका सिकाउँछिन् । जोनको बुवा आमा र अचम्म हुने गरी पूर्ण रुपमा जोनको दिदी निको हुन्छिन् । कुरोले शान्त–कुराकानी पनि गर्न सक्छिन्, र मान्छे तथा जनावरको विचारहरु सुन्न सक्छिन् । उनले जोनलाई पनि शान्त–कुराकानी गर्न सिकाउँछिन् ।

ŽÁNR
Sci-fi a fantasy
VYDÁNO
2018
5. srpna
JAZYK
NE
nepálština
ROZSAH
2
stránek
VYDAVATEL
Nick Broadhurst
Informace o poskytovateli
Draft2Digital, LLC
VELIKOST
2,7
MB
मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
Captain Kuro From Mars Is Going Home Comic Strip Booklet Captain Kuro From Mars Is Going Home Comic Strip Booklet
2019
Captain Kuro From Mars Is Going Home Captain Kuro From Mars Is Going Home
2019
କ୍ୟାପ୍ଟିନ କୁର ର୍ମସ ସେ ତା କ୍ୟାପ୍ଟିନ କୁର ର୍ମସ ସେ ତା
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको फकाई हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको फकाई हास्य शैलीको पुस्तिका
2018
काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे हास्य शैलीको पुस्तिका काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे हास्य शैलीको पुस्तिका
2018