मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिका
no. 2 - Captain Kuro From Mars Comic Strip Booklets in Nepali

मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिक‪ा‬

    • 1,99 €
    • 1,99 €

Publisher Description

हास्य शैलीको पुस्तिका । यो बालबालिकाहरुको लागि नेपालीमा लेखिएको चित्र पुस्तक हो, यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको दाश्रो पुस्तक हो । यस पूस्तकमा कुरोले जोनलाई आफूसँग भएको केही खुबीहरु सिकाउँछिन् । अब तिनीहरु दुवैजनाले दूर–दृष्टिले हेर्न र शान्त–कुराकानी गर्न सक्छन् । त्यसैले तिनीहरु एकै ठाउँमा बसीबसी पनि, अन्तै आफ्नो ध्यान केन्द्रित गरी आफूभन्दा टाढाको ठाउँमा देख्न तथा सञ्चार गर्न सक्छन् । यसैलाई कुरो दूर–दृष्टि भन्छिन् । जोन र कुरो जोनको परिवारसँगै अष्ट्रेलियामा बस्छन् । यस पुस्तकमा उनीहरु बंगलादेशको एउटा गाउँमा रहेकि बिरामी केटीलाई पत्ता लगाउन दूर–दृष्टिले हेर्छन् । कुरोले बंगलादेशमा आफ्नो एक पुरानो साथी भेट्छिन्, जसको नाम राजकुमार खुराम हुन्छ । ऊ एउटा शाही पाटे बाघ हुन् । स्पष्ट रुपमा भन्नु पर्दा सबै बिरालाहरु वास्तवमा मंगल ग्रकहबाट आएका हुन् । त्यसैले तिनीहरुले सानी केटीलाई निको पार्छन् र त्यस केटीको बुवा आमा असाध्यै खुसी हुन्छन् । यता अष्ट्रेलियामा जोन आफ्नो अनुभव बताउने कोसिस गर्छ, र अहिले कुरोसँग विश्वभरि बिरामी बच्चाहरुलाई निको पार्न मद्वत गर्ने धेरै अनुयायीहरु छन । तर जोनको आमाले उसको कुरा पत्याउनुहुन्न । जुन कुरामा अझै जोनको बुवा पनि विश्वस्त हुनुहुन्न ।

GENRE
Kids
RELEASED
2018
5 August
LANGUAGE
NE
Nepali
LENGTH
2
Pages
PUBLISHER
Nick Broadhurst
SIZE
2.4
MB

More Books by Nick Broadhurst

मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
Captain Kuro From Mars Is Going Home Comic Strip Booklet Captain Kuro From Mars Is Going Home Comic Strip Booklet
2019
Captain Kuro From Mars Is Going Home Captain Kuro From Mars Is Going Home
2019
କ୍ୟାପ୍ଟିନ କୁର ର୍ମସ ସେ ତା କ୍ୟାପ୍ଟିନ କୁର ର୍ମସ ସେ ତା
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
2019

Other Books in This Series

मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको फकाई हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको फकाई हास्य शैलीको पुस्तिका
2018
काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे हास्य शैलीको पुस्तिका काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ । हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ । हास्य शैलीको पुस्तिका
2018