Aaja Eklai Aaja Eklai

Aaja Eklai

आज एक्लै

    • 0,99 €
    • 0,99 €

Publisher Description

यस गजल संग्रहमा धेरै गजलहरु मेरो जीवनसंग जोडिएका छन् ! मैले मेरा अतीतलाई र समाजको यथार्थलाई गजलको शेरमा उन्ने कोशिष गरेको मात्र छु । कुवैत जस्तो देशमा निम्न स्तरको कम्पनीमा रहेर र लामो समय डियुटी भएपनि मैले जबजब समय मिल्छ भावना कोर्नतिर लाग्थें— कहिले गजल बन्थ्यो कहिले बन्थेन अनि एक्लै विरलिन्थें । कुवैत लगाएत नेपालका धेरै साहित्यिक पत्र पत्रिकाले पनि मलाई लेख्न प्रोत्साहन गरेका हुन् । - मनोज काफ्ले मनसुन

  • GENRE
    Fiction & Literature
    RELEASED
    2011
    17 March
    LANGUAGE
    HI
    Hindi
    LENGTH
    77
    Pages
    PUBLISHER
    Ebookbhandar.com
    SIZE
    298.6
    KB