मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका
no. 10 - Captain Kuro From Mars Comic Strip Booklets in Nepali

मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिक‪ा‬

    • $2.99
    • $2.99

Publisher Description

हास्य शैलीको पुस्तिका । यो कप्तानक कुरो पुस्तक श्रृंखलाको दशौँ मनोरञ्जक बाल चित्र पुस्तक हो । यो पुस्तकमा, कुरो–मंगल ग्रहबाट आएकी बिराली जसको पृथ्वीमा दुर्घटना भएको हुन्छ, तर यहाँ संसारलाई बचाउनको लागि हुन्छिन् जो अखबारमा र टेलिभिजनमा आएका झुट कथाहरुद्वारा आलोचित हुन्छिन् । त्यसैले कप्तान कुरो, उनका काला पोशाक लगाएका मानिसहरु जो व्यक्तिहरु उनका साथीहरु हुन्, र जोन, साथै उसको परिवारले यी सबै कुराको पछाडि रहेको मिडिया नेटवर्क कहाँ छ भनी पत्ता लगाउँछन् । आश्चर्य नलाग्ने कुरा त यो हुन्छ कि डाक्टर कुट्ज्ब्रेनले नै ती सबै कुरालाई चलाइरहेको हुन्छ । ऊ संसारलाई नाश गर्नको लागि आफ्नो खोजलाई अन्जाम दिन दृढ हुन्छ, ता कि त्यो नयाँ संसारमा, एक दिन त्यसको ठाउँ ओगट्नको लागि सृजना गर्न सकियोस् । उसले माइन्ड मिडीया नेटवर्कबाट नै यो काम गर्थ्यो, जुन यो ग्रहकै सबैभन्दा ठुलो सञ्चार माध्यमको संस्था हुन्छ । कुरो र उनको साथीहरुले डाक्टर कुट्ज्ब्रेनलाई जिल्लयाउँछन्, जुन डाक्टरले यो पनि विश्वास गर्छ कि संसारमा हुने बिमारीहरुको कारण पनि कल्पना नै हो, साथै उसले जत्ति सक्दो बच्चाहरुलाई र अरुहरुलाई लागूऔषध दिएर संसारलाई बचाउन सक्छु भनी विश्वास गर्छ ।
यो पुस्तक संसारलाई हेर्दा व्यङ्ग्यात्मक खालको छ । यो सायद मुख्यधारा भएको सञ्चार माध्यममा आशक्त व्यक्तिहरु वा तिनका बच्चाहरुको लागि नहोला । तर अरु सबै मुस्कुराहटका साथ आनन्द लिनुहोस् ।
यो मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको पुस्तक दश हो । कुरो एक सानी काली बिराली हुन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, यहाँ सानी काली बिराली कप्तान कुरोले सञ्चार माध्यममा आलोचित भएपछि आफ्नो समूहलाई फेरि आपतबाट बाहिर निकाल्नुपर्ने हुन्छ, र ती झुटको पछाडि अरु कोही नभएर उनीहरुकै कट्टर दुश्मन, डाक्टर कुट्ज्ब्रेन हुन्छ ।

GENRE
Sci-Fi & Fantasy
RELEASED
2019
22 February
LANGUAGE
NE
Nepali
LENGTH
2
Pages
PUBLISHER
Nick Broadhurst
SELLER
Draft2Digital, LLC
SIZE
3
MB
Time Magic: Reclaim your time, reclaim your life with the new bestselling book for fans of Atomic Habits and The 5am Club. WINNER OF THE ABBA BOOK Time Magic: Reclaim your time, reclaim your life with the new bestselling book for fans of Atomic Habits and The 5am Club. WINNER OF THE ABBA BOOK
2023
Expanded Glossary and Notes: Compendium to the Sequetus Series Expanded Glossary and Notes: Compendium to the Sequetus Series
2014
मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
Captain Kuro From Mars Is Going Home Comic Strip Booklet Captain Kuro From Mars Is Going Home Comic Strip Booklet
2019
Captain Kuro From Mars Is Going Home Captain Kuro From Mars Is Going Home
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका
2018