• $2.99

Publisher Description

हास्य शैलीको पुस्तिका । यो कप्तानक कुरो पुस्तक श्रृंखलाको दशौँ मनोरञ्जक बाल चित्र पुस्तक हो । यो पुस्तकमा, कुरो–मंगल ग्रहबाट आएकी बिराली जसको पृथ्वीमा दुर्घटना भएको हुन्छ, तर यहाँ संसारलाई बचाउनको लागि हुन्छिन् जो अखबारमा र टेलिभिजनमा आएका झुट कथाहरुद्वारा आलोचित हुन्छिन् । त्यसैले कप्तान कुरो, उनका काला पोशाक लगाएका मानिसहरु जो व्यक्तिहरु उनका साथीहरु हुन्, र जोन, साथै उसको परिवारले यी सबै कुराको पछाडि रहेको मिडिया नेटवर्क कहाँ छ भनी पत्ता लगाउँछन् । आश्चर्य नलाग्ने कुरा त यो हुन्छ कि डाक्टर कुट्ज्ब्रेनले नै ती सबै कुरालाई चलाइरहेको हुन्छ । ऊ संसारलाई नाश गर्नको लागि आफ्नो खोजलाई अन्जाम दिन दृढ हुन्छ, ता कि त्यो नयाँ संसारमा, एक दिन त्यसको ठाउँ ओगट्नको लागि सृजना गर्न सकियोस् । उसले माइन्ड मिडीया नेटवर्कबाट नै यो काम गर्थ्यो, जुन यो ग्रहकै सबैभन्दा ठुलो सञ्चार माध्यमको संस्था हुन्छ । कुरो र उनको साथीहरुले डाक्टर कुट्ज्ब्रेनलाई जिल्लयाउँछन्, जुन डाक्टरले यो पनि विश्वास गर्छ कि संसारमा हुने बिमारीहरुको कारण पनि कल्पना नै हो, साथै उसले जत्ति सक्दो बच्चाहरुलाई र अरुहरुलाई लागूऔषध दिएर संसारलाई बचाउन सक्छु भनी विश्वास गर्छ ।
यो पुस्तक संसारलाई हेर्दा व्यङ्ग्यात्मक खालको छ । यो सायद मुख्यधारा भएको सञ्चार माध्यममा आशक्त व्यक्तिहरु वा तिनका बच्चाहरुको लागि नहोला । तर अरु सबै मुस्कुराहटका साथ आनन्द लिनुहोस् ।
यो मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको पुस्तक दश हो । कुरो एक सानी काली बिराली हुन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, यहाँ सानी काली बिराली कप्तान कुरोले सञ्चार माध्यममा आलोचित भएपछि आफ्नो समूहलाई फेरि आपतबाट बाहिर निकाल्नुपर्ने हुन्छ, र ती झुटको पछाडि अरु कोही नभएर उनीहरुकै कट्टर दुश्मन, डाक्टर कुट्ज्ब्रेन हुन्छ ।

GENRE
Sci-Fi & Fantasy
RELEASED
2019
22 February
LANGUAGE
NE
Nepali
LENGTH
2
Pages
PUBLISHER
Nick Broadhurst
SELLER
Smashwords, Inc.
SIZE
3
MB

More Books by Nick Broadhurst

Other Books in This Series