काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे हास्य शैलीको पुस्तिका काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे हास्य शैलीको पुस्तिका
no. 7 - Captain Kuro From Mars Comic Strip Booklets in Nepali

काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे हास्य शैलीको पुस्तिक‪ा‬

    • $1.99
    • $1.99

Publisher Description

हास्य शैलीको पुस्तिका । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको सातौं पुस्तक हो । यस पुस्तकमा काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको खोजी गरीरहेका हुन्छन् । जोनको परिवार र उनी कतै पहाडतिर बसिरहेको हुनुपर्छ भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ । तिनीहरुले कप्तान कुरोलाई भेट्टाउनु आवश्यक हुन्छ । तिनीहरुले उनको पत्ता लगाउन राम्रो तरिका अपनाउनुपर्ने हुन्छ । तिनीहरुले बौलाह मनोचिकित्सकलाई बोलाउँछ । उहाँ जोनलाई लागू औषध खुवाउन जे पनि गर्न सक्नुहुन्छ । चाँडै नै उनीहरुले आफ्नो बाटो समात्छन् । तर पहाडमा, जोन र उसको पविारले धेरै साथी बनाइसकेका हुन्छन् । त्यहाँ गुरुहरु हुन्छन् साथै उनीहरुलाई मनोचिकित्सक र काला पोशाक लगाएका मानिसहरुबाट बचाउन धेरै ठूला बिरालाहरु हुन्छन् । उनीहरु चाँडै नै ठूलो समस्यामा पर्छन् । यो जादुई भूमिमा धेरै मानिसहरुमा र जनावरहरुमा कुरोको विशेष खुबी हुन्छ । मनोचिकित्सक चितुवा र प्यान्थरद्वारा जंगलतिर लखेटिन्छ । केही समयको छलफल पछि, काला पोशाक लगाएका मानिसहरुलाई हात्तीमा चढेर कप्तान कुरो, राजकुमार खुराम, शाही पाटे बाघलाई भेट्न जान अनुमति दिइन्छ । यो सहमतिले यी काला पोशाक लगाएका मानिसहरुलाई विशेष कार्य मण्डलमा परिणत गर्छ, जुन पृथ्वीको रक्षा गर्नु हुन्छ ।

GENRE
Sci-Fi & Fantasy
RELEASED
2018
August 5
LANGUAGE
NE
Nepali
LENGTH
2
Pages
PUBLISHER
Nick Broadhurst
SELLER
Draft2Digital, LLC
SIZE
2.5
MB
Time Magic Time Magic
2023
Advance on Sequetus 3 Advance on Sequetus 3
2014
Expanded Glossary and Notes: Compendium to the Sequetus Series Expanded Glossary and Notes: Compendium to the Sequetus Series
2014
New Earth Miniseries: A Conspiracy of Silence New Earth Miniseries: A Conspiracy of Silence
2014
Over Sequetus 3 Over Sequetus 3
2014
The Juggernaut Miniseries The Juggernaut Miniseries
2014
मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ । हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ । हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्घमा हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्घमा हास्य शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
2019
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिका मंगल ग्रहबाट आएकी कप्तान कुरो हास्य शैलीको पुस्तिका
2018