• $1.99

Publisher Description

हास्य शैलीको पुस्तिका: यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक साथी छन् । तर जोन एक पागल मनोचिकित्सकबाट पीडित थिए जो कप्तान कुरो उनको कल्पनाको केवल एक पात्र हुन् भन्ने कुरामा निश्चित थिए । उक्त श्रृंखलाहरुमा, जोन र कप्तान कुरो संसारलाई एक श्रेष्ठतर स्थान बनाउन प्रयासरत देखिन्छन् । यस भागमा मनोचिकित्सकलाई कप्तान कुरोकोमा ल्याईनेछ, जसले मनोचिकित्सकलाई सामान्य व्यक्ति बन्न मद्दत गर्दछ जसले बदलामा अरुलाई मद्दत गर्दछ । यो एक रमाइलो श्रृंखला रहनेछ ।

GENRE
Sci-Fi & Fantasy
RELEASED
2019
April 1
LANGUAGE
NE
Nepali
LENGTH
2
Pages
PUBLISHER
Nick Broadhurst
SELLER
Smashwords, Inc.
SIZE
3
MB

More Books by Nick Broadhurst

Other Books in This Series