मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन हास्य शैलीको पुस्तिका
-
- $1.99
-
- $1.99
Publisher Description
हास्य शैलीको पुस्तिका । यस पुस्तकमा त्यहीँको स्थानीय मनोचिकित्सक डाक्टर कर्टज्ब्रेनले जोनलाई पछ्याइरहेको हुन्छ र जोनको घर वरिपरि घुमिरहनुहुन्छ । उहाँले यो विश्वास गर्नुहुन्छ कि जोन एउटा खतरनाक कल्पनाको शिकार भएको छ र जुन कल्पना आजको संसारको समस्याको स्रोत हो । र उहाँले यो कुरालाई उन्मूलन गरेर आफूले संसारलाई एउटा राम्रो ठाउँ बनाउन सक्नुहुन्थ्योे । त्यसैकारण, एकदमै सावधानीपूर्वक जोनलाई लागू औषध दिएर, जोनाई निको हुन मद्वत गर्न सक्नुहुन्छ । डाक्टर आफैं पनि औषधि लिनुहुन्छ । यो पुस्तक निकै रमाइलो छ किनकि कुरो र उनको साथीहरुका लागि डाक्टर प्रतिद्वन्द्वि हुन्छ । छानाबाट खसेर र एम्बुलेन्सले लिएर गएर डाक्टरको भूमिका समाप्त हुन्छ ।
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको फकाई हास्य शैलीको पुस्तिका
2018
काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ । हास्य शैलीको पुस्तिका
2018
मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्घमा हास्य शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका
2019
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका
2019