• $1.99

Publisher Description

हास्य शैलीको पुस्तिका । यस पुस्तकमा त्यहीँको स्थानीय मनोचिकित्सक डाक्टर कर्टज्ब्रेनले जोनलाई पछ्याइरहेको हुन्छ र जोनको घर वरिपरि घुमिरहनुहुन्छ । उहाँले यो विश्वास गर्नुहुन्छ कि जोन एउटा खतरनाक कल्पनाको शिकार भएको छ र जुन कल्पना आजको संसारको समस्याको स्रोत हो । र उहाँले यो कुरालाई उन्मूलन गरेर आफूले संसारलाई एउटा राम्रो ठाउँ बनाउन सक्नुहुन्थ्योे । त्यसैकारण, एकदमै सावधानीपूर्वक जोनलाई लागू औषध दिएर, जोनाई निको हुन मद्वत गर्न सक्नुहुन्छ । डाक्टर आफैं पनि औषधि लिनुहुन्छ । यो पुस्तक निकै रमाइलो छ किनकि कुरो र उनको साथीहरुका लागि डाक्टर प्रतिद्वन्द्वि हुन्छ । छानाबाट खसेर र एम्बुलेन्सले लिएर गएर डाक्टरको भूमिका समाप्त हुन्छ ।

GENRE
Sci-Fi & Fantasy
RELEASED
2018
August 5
LANGUAGE
NE
Nepali
LENGTH
2
Pages
PUBLISHER
Nick Broadhurst
SELLER
Smashwords, Inc.
SIZE
2.4
MB

More Books by Nick Broadhurst

Other Books in This Series